२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

ओलानिमा जारी बोका कप ककृिकेट प्रतियोगिताको उपाधि मिलन एकता युवा क्लबलाई

ओलानिमा जारी बोका कप ककृिकेट प्रतियोगिताको उपाधि मिलन एकता युवा क्लबलाई

कैलाली – ओलानिमा जारी बोका कप कृिकेट प्रतियोगिताको उपाधि मिलन एकता युवा क्लबले हात पारेको छ ।
मस्टा बण्डाली युवा क्लब को आयोजनामा र श्री कृष्ण बाल क्लब को संयोजनमा बोका कप क्रीकेट प्रतियोगिता आज समापन भएको छ।
समापन कार्यक्रममा स्थानिय समाजसेवी चक्र बडैला , शिक्षक रमेश बडैला र प्रहरी हवल्दार तेज बिस्ट युवा समाजसेवी बिष्णु बडैला लगायत अन्य स्थानियको उपस्थित थियो ।
आजको फाइनल खेलमा आयोजक` ए ´र मिलन एकता युवा क्ल्ब बिच भएककोमा मिलन एकता युवा क्लब बिजय भएको छ। उपबिजेता आयोजक मस्टा बण्डाली युवा क्लब भएको छ ।बिजेताले बोका , मेडल र उपबिजेता लाई ८ के.जि बोइलर प्रदान गरियको थियो ।उक्त फाइनलखेल खेलमा म्यान अफ द म्याच योगेश भाट रहनु भएको थियोे भने फाइनल खेल २० ओभर को खेलाएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।