२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

६० लाख बढी मुल्य पर्ने ब्राउन सुगरसहित एक जना पक्राउ

कपिलबस्तु- कपिलबस्तु प्रहरीले कपिलबस्तुमा ६० लाख बढी मुल्य पर्ने बराबरको ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ ।

कपिलबस्तुको यशोधरा गाँउपालिका ५ सुठौली भन्सार कार्यालयको ब्यासियलमा बि.ओ.पी. मर्यादपुरबाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा खटिएको ५ जनाको टोलीले कपिलबस्तु नगरपालिका १० बस्ने २३ बर्षिय दिप चन्द्र सिंह क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनीसँग ज्याकेटको दाहिने प्याकेटमा १४ पिस गिलो ब्राउन सुगर बरामद भएको छ । सोको तौल ६१.१८० ग्राम ब्राउन सुगर रहेको शसस्त्र प्रहरीले जनाएकोे छ । अन्दाजी ६० लाख बढी मुल्य पर्ने ब्राउन सुगरभारतबाट नेपाल भित्र्याउने क्रममा सो ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।