२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

बझाङमा थप ६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६३९ पुग्यो

सुरेश धामी/ बझाङ – बझाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४१ जनाको कोरोना परीक्षण भएकोमा ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङले जनाएको छ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काका अनुसार संक्रमणहुनेमा बझाङ को जयपूथ्वी नगरपालिकाका १ जना ,जिल्ला प्रहरी कार्यलय बझाङका १ महिला र ३ पुरुष गरी ४ जना प्रहरीमा र जिल्ला अस्पताल बझाङका १ जना स्वास्थ्यकर्मिमा संक्रमण भेटिएको छ । यो संगै जिल्ला भर संक्रमितको संख्या ६३९ पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।