२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

अर्घाखाँचीमा साझा पार्टीको गाउँ कमिटी गठन

दिपेन्द्र खत्री/ अर्घाखाँची- अर्घाखाँची जिल्लाकाे ६ वटा स्थानीय तह मध्य शितगंगा नगरपालिका पनि एक हाे,जस नगरपालिका वार्ड नम्बर ३ ठाडाको खसर्कामा साझा पार्टीको गाउँ कमिटी गठन
गरिएको छ ।

ढुन्डिराज न्यौपानेको संयोजकतामा, संगठन बिभाग प्रमुख बसन्त सिंह, सूचना तथा सञ्चार प्रबिधि बिभाग प्रमुख दिपक पौडेल र शितगंगा २ का सम्पर्क ब्यक्तिमा सागर अधिकारीको उपस्थितिमा गरिएको कार्यक्रमका बीच २३ सदस्यीय गाउँ कमिटी गठन भएको हो ।

उक्त कार्यक्रममा साझा पार्टी खसर्का समिति, टोल संयोजक बिमला बेल्बासे, सचिब कमला पौडेल, सूचना तथा सल्लाहकारमा क्रमशः रुकमणि पौडेल र मिन प्रसाद पौडेल बिभिन्न पार्टी परित्याग गरि सदस्यता ग्रहण गरेका थिए ।

यस्तै सदस्यहरुमा धनिश्वर अधिकारी, नेत्र प्रसाद अधिकारी,बिन्दु घिमिरे, भुवानन्द भुसाल, कृष्ण नेपाली, बिरेन्द्र नेपाली, साबित्रा पौडेल, केसब न्यौपाने, रन्जना घिमिरे, मोतिलाल बेल्बासे, भगवता पौडेल, कमल पौडेल, टिकाराम पौडेल, शान्ता पौडेल, अन्जु पौडेल, मनकला भुसाल, लेखनाथ पौडेल गरि २३ जनाले सदस्यता ग्रहण गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।