२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

गुल्मीको रेसुङ्गामा पौवा रिसोर्ट सञ्चालनमा

गोकर्ण पाण्डे/गुल्मी:- पाैवा रिसाेर्ट प्रालिले आफ्नाे आठाै सेवा गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाबाट समेत शुरु गरकाे छ ।

साेमबार बिहान रेसुङ्गामा पत्रकार सम्मेलन गरी पौवाले आफ्नाे सेवा सुचारू भएकाे जनाएकाे छ ।

पाैवाले रेसुङ्गावाट १ वर्षकाे मेहनतपछि सेवा सुभारम्भ गरेकाे हाे । रेसुङ्गालाई विश्वमा परिचत गराउनुका साथै पर्यटनहरुलाई यहाँ उपस्थित गराउन पाैवा रिसाेर्टले महत्वपूर्ण भुमिका निभाउने पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

पाैवाले रेसुङगा, पाल्पा, बुटवल, भैरहवा, गाेरुसिङ्गे, भालुवाङ, लमही, जुम्लाबाट सेवा दिँदै आएकाे पाैवाले देशभरवाट अाफ्नाे सेवा दिने लक्ष्य रहेकाे पाैवाका सञ्चालक ध्रुवराज न्याैपानेले जानकारी दिनुभएकाे छ ।

रेसुङ्गाबाट आफ्नाे सेवा सुभाम्भ गरेकाे पाैवा रिसाेर्टले कात्तिक २२, २३ र २४ गते स्थानीय परिकार खुवाउने समेत तयारी रहेकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।