२०८३ कार्तिक ३ सोमबार
२०८३ कार्तिक ३ सोमबार

अरिङ्गालले टोकेर डोटीमा एक महिलाको मृत्यु

डोटी- अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका९१ बाँझककानीको बाहुन टाककी अन्दाजी, ७५ बर्सिया कटि लुहारको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।
आइतबार  अरिङ्गालले टोकेपछि घाइते उनलाई  मौवा नगरदह स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । उपचारपछि घर ल्याइएकी उनको  गए राती मृत्यु भएको हो ।
यसअघि कार्तिक ११ गते पनि सायल गाउँपालिकाको रोकाया गाउँका वर्ष ५ र वर्ष ३ का गरी २ बालिकाको अरिङ्गालले टोकेरै ज्यान गएको थियो ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।