गोकर्ण पाण्डे/ गुल्मी -गुल्मीका किसानहरुलाई यतिबेला धान काट्ने र भित्र्याउने चटारो छ । जिल्लाको अन्नभण्डार भनेर चिनिने चौरासी,अस्लेबा, सोता ग्वादि,दम्का क्षेत्रमा धान बढी हुने गर्दछ। अहिले त्यहाँ का किसान हरु लाई भई नभई भएको बताउनु हुन्छ ।



ईश्मा गाउँपालिका ६ अमरपुर का पशुपति अर्याल। गाउँ घारमा पैसा मा भन्दा पनि अरमो परमाे गरेर मेला पात गर्ने गरिन्छ।धान काट्ने समयमा पनि अरमाे परमाे भई नभाई भएको बताउनु हुन्छ।
अर्याल अहिले काे समयमा पहिला को भन्दा अहिले राम्रो धान भएको बताउनु भयो ।अहिले मलकाे भने अभाब भएको बताउनु भयाे।
Views: 121

























