२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

महाकालीमा बेपत्ता डगौंराको शव भेटियो

कञ्चनपुर – दशैं टीकाको दोस्रो दिनदेखि महाकाली नदीमा बेपत्ता भएका भीमदत्त नगरपालिका ६ ऐठपुरका २५ वर्षीय सरोज डगौंराको शव शनिबार झोलुंगे पुलभन्दा दक्षिणतर्फ भेटिएको छ।

असोज ११ गते साथीभाईसँगै महाकाली नदीमा पौडी खेल्दा बेपत्ता भएका डगौंराको विपद व्यवस्थापन टोलीले खोजी गरिरहेको थियो।

उनको शव बेपत्ता भएको स्थानबाट डेढ सयमिटर दक्षिणमा भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अमरबहादुर थापाले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।