२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

विवाहको भोज खादा बिमारी हुनेको संख्या ३४ पुग्यो

कञ्चनपुर  । कञ्चनपुरको  बेदकोट नगरपालिका २ बसन्थलामा बिहेको भोज खाएपछि बिरामी हुनेको संख्या  ३४ पुगको छ। शुक्रबार जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका स्थानीयको गाउँमै विवाहको भोज खाएका थिए ।

बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दको नेतृत्वमा  बिरामी परेका ३४ जनालाई उपचारका लागि महाकाली अस्पताल पुर्याइएको हो । उनले  बिरामी परेका  २९ जनालाई अस्पताल रातीनै अस्पताल पु¥याएको र शनिवार बिहान थप ५ जनालाई अस्पताल पुर्याइएको बताए । 

नगर प्रमुख चन्दका अनुसार बिहे भोज खाएका सबै बिरामी परेका हुन । ३४ जना अस्पतालमा रहेको र अरु केहीले घरमै नजिकैको क्लिनिकबाट औषधी लिएको बताए । उनीहरुमा ज्वरो आउने, पखाला र वान्ता लाग्ने समस्या देखिएपछि सबैको महाकाली अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई फूड प्वोइजन भएको र अहिले उनीहरुको अवस्था सामान्य रहेको बुझिएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।