२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

विहेको भोज खाएका कञ्चनपुरमा थप ८ जना बिरामी

 कञ्चनपुर- कञ्चनपुरमा विहेको भोज खाएका थप ८ जना बिरामी परेका छन् ।

जिल्लाको जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका स्थानीयको विवाहमा भोज खाएका थप ८ जना बिरामी परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सोही वडाका थप ८ गरी २४ जना बिरामी परेको जानकारी दिए ।

उनका अनुसार उनीहरु सबैको महाकाली अस्पतालमा उपचार भइरहेको छ भने अवस्था खतरा मुक्त छ । चिकित्सकले उनीहरुलाई फूड प्वोईजन भएको बताएको प्रहरीले जनाएको छ । 
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।