काठमाडौं, १४ कात्तिक । नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १६ जनाको मृत्यु भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको हो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
Views: 211


















