गोकर्ण पाण्डे/गुल्मी– जिल्लाको सत्यवती गाउँपालिका १ अस्लेवामा सहयोग रकम जुटाएर घर निर्माण गरिएको छ ।



भारतमा रेल दुर्घटनामा परेर दुवै हात र खुट्टा गुमाएका यादव पाण्डेको घर सहयोग रकमबाट निर्माण गरिएको हो ।
८ महिनादेखि देश तथा बिदेशबाट आर्थिक सहयोग उपलब्ध भएपछी निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कार्यक्रमका अभियान्ता तथा नेपाली कङगेसका युवा नेता सन्तोष गौतमले जानकारी दिनुभयो ।पाण्डे का १ श्रीमती र २ छाेरी रहेका छन्।
Views: 199

























