२०८३ कार्तिक २२ शनिबार
२०८३ कार्तिक २२ शनिबार

गोदावरी नगरपालिकाबाट कांग्रेस परित्याग गरी ७२जना नेकपामा प्रवेश

कैलाली- कैलालीको गोदावरी नगरपालिकाका ७२ जना स्थानिय नेता कार्यकर्ता नेकपामा प्रबेश गरेका छन । गोदावरी नगरपालिकाका बिभिन्न वडा का अन्य पार्टीका केही नेता कार्यकर्ता र स्थानियहरुले नेकपाको सदस्यता लिएका हुन । नेकपा गोदावरी नगरकमिटीका सचिब आनन्द भट्टले ७२ जना ले आज कार्यक्रममा सहभागीता जनाएर पार्टी प्रबेश गरेको बताए ।

उनका अनुसार झण्डै २७६ को हाराहारीमा पार्टी प्रबेश गर्नेको नामावली प्राप्त भएको भएपनी कोरोनाको कारण सबैले सहभागीता जनाउन नसकेको हो । पार्टी प्रबेश गर्नेहरुलाई नेकपा स्थायी कमिटी सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफ्नै निवासमा टिका लगाई पार्टीमा प्रबेश गराएका हुन् ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।