२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

डोटीमा कोरोनाबाट बच्न मन्दिरमा त्रिशुल

डोटी, १२ कार्तिक । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ७ पाँकरीमा कोरोनाबाट बच्नका लागी २ सय ५० केजीको त्रिशुल स्थानीय कालीका देबीको मन्दिरमा चडाएका छन ।  

बिश्वभर कोरोनाको संक्रमण फैलिएका बेला धार्मिक आस्था रहेका उक्त गाउँका मान्छेहरुले मन्दिरमा त्रिशुल चडाएको बिरबहादुर बिष्टले बताए ।

डोटी जिल्लामा बिभिन्न मन्दिर तथा धार्मिक स्थलमा कोरोनाबाट बच्नका लागी बली भाकल गर्ने गरेका छन । गाउँमा दैबिक शक्ती रहेसम्म कोरोना गाउँ पस्न नसक्ने भन्दै उनिहरुले त्रिशुल चढाएका हुन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।