डडेल्धुरा, १२ कार्तिक । डडेल्धुराको अमरगढी नगरपालिका –१० स्थित परिवन सामुदायीक बनमा एक व्यक्ति मृत फेला परेका छन् ।



सामुदायीक बनमा पानीको खोल्सामा करीव ५५ वर्षीय व्यक्ति आज बिहान पौने नौ बजे मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको थिएन । प्रहरीका अनुसार मृत व्यक्तिको शरीरमा लुगा थिएन ।
Views: 158

























