२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

डोटीमा अरिगांलको टोकाईबाट दुई बालिकाको मृत्यु

डोटी, १२ कार्तिक । डोटीको सायल गाउँपालिका १ छपालीमा अरिगांलको टोकाईबाट दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुने दिदी बहिनी हुन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भीम रोकायाकी पाँच वर्षीया छोरी मनिषा रोकाया र तीन वर्षीया छोरी सृजना रोकाया रहेकी छन् ।
घर नजिकै खेलीरहेको अवस्थामा अरिंगालले टोकेर घाईते भएकी दिदी बहिनीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

अरिंगालको टोकाईबाट मंगलवार मृत्यु भएकी दिदी बहिनीको आज दाहसंस्कार गरिने बतार्ईएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।