२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

यो अनौठो भाषा बोल्ने विश्वकै यी एक्ली महिला !

काठमाडौं । विश्वमा लगभग ६ हजार ९०० भन्दा पनि धेरै भाषहरु बोलिन्छन् ।

ति मध्ये केहि भाषा यस्ता पनि छन्, जो हजारौँ वर्ष पुराना छन् । त्यस्तै केहि भाषा त्यस्ता पनि छन् जसको अस्तित्व अब लोप हुँदैछ ।

किनभने यो भाषा बोल्ने मानिस अब कम मात्रै बाँकि छन् । यस्तै एउटा भाषा छ यघान । अर्जेन्टिनाको एक द्वीपको यो भाषा लगभग अब लोप भईसकेको छ । यघान भाषालाई लिएर हैरान बनाउने अर्को घटना पनि छ ।

यो भाषा बोल्ने मानिस अब विश्वमा एक मात्रै बाँकी छन् । यो भाषा अर्जेन्टिना र चिलीको बीचमा बस्ने टिएरा डेल फ्यूगो नामक द्वीपमा बस्ने आदिबासी बोल्ने गर्दथे ।

अब यो भाषा बोल्ने मानिस एक महिला मात्र बाँकी छन् । उनको नाम क्रिस्टिना काल्डेरोन रहेको छ । उनलाई स्थानीय मानिस अबुईला भने बोलाउँछन् । त्यसको अर्थ हजुर आमा भन्ने हुन्छ । उनलाई २००९ मा चिली सरकारले सम्मानित गरेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।