२०८३ आश्विन १७ शनिबार
२०८३ आश्विन १७ शनिबार

कञ्चनपुर प्रशासनमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

 कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ।

अन्य कर्मचारीको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको र रिपोर्ट नआएकाले बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द रहने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ। 

तर, ठाडो निवेदन, शान्ति सुरक्षा र मुद्दासम्बन्धीका अत्यावश्यक सेवा भने सामाजिक दूरी कायम गरी खुला रहेको सूचनामा उल्लेख गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।