२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

डोटीका शक्तिपीठ र मन्दिरमा निषेधाज्ञा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ । मन्दिर तथा शक्तिपीठहरुमा पछिल्लो समय नागरिकहरुको भीड बढ्न थालेपछि कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रशासनले जारी गरेको आदेशपछि सुदूरपश्चिम प्रदेशकै प्रशिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण गतिविधिमा रोक लगाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।