२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

अमरगढि नगरपालिकाका ६ र ८ नं.का वडा अध्यक्षले गरे सहयोग

डडेल्धुरा – आफुले पाउने दशैँ भत्ताले असहायको उपचारका लागी अमरगढी नगरपालिका–६ र ८ नं.का वडा अध्यक्षले सहयोग गरेका छन । अमरगढी नगरपालीका–४ भलिया गाउकी १७ बर्षिया किशोरीको उपचारका लागी वडा अध्यक्ष द्धयले नगद सहयोग गरेका हुन ।

रुख बाट लडेर घाईते भएकी किसोरी टिकेश्वरी दमाईको उपचाकार लागी अध्यक्ष द्धय नरबहादुर साँकी र गोबिन्द भट्टले ६/६ हजार गरी १२ हजार सहयोग गरेका छन ।

मंगलबार उनको घरमै पुगी वडा अध्यक्ष द्धयले नगद रुपैया दिई सहयोग गरेका छन । आफुहरुले पाउने दशै भत्ता बाफतको रकमल् उनकको उपचारका लागी सहयोग गरेको अमरगढी नगरपालिका–८ का वडा अध्यक्ष साँकीले बताए ।

किशोरी दमाई गत बैशाख २३ गते घांस काट्ने क्रममा रुख बाट लडेर घाईते भएकी थिईन । घाईते दमाईको परिवार अहिले बिचल्लीमा छ । एकातिर बिवाह गरेकी छोरी लाई क्यान्सर भयो र उपचार नपाएर भरतपुर क्यान्सर अस्पताल बाट फिर्ता ल्याउनु परेको उनकि आमा बसन्ती देबी दमाईले बताईन ।

दुईवटै छोरीका लागी पैशा जम्मा गरेर उपचार गराउन अप्ठेरो भएको छ । मनकारी जनप्रतिनिधि सांकी र भट्टले यस बाहेक पनी अन्य समस्यमा परेका नागरीकहरु लाई आर्थिक सहयोग गरिरहेका छन ।

वडा अध्यक्ष द्धय मंगलबार नै अमरगढी नगरपालीका–८ का प्यारालाईसिसका बिरामी धन बहादुर सार्कि लाई पनी ६/६ हजार गरी १२ सहयोग गरेका छन । बुधबार वडा नं ६का एक स्थानीय लाई पनि ६/६ हजारका दरले दुई जना वडा अध्यक्षले सहयोग गर्ने वडा नं. ६ का अध्यक्ष भट्टले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।