डडेल्धुरा – डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप चाैध जनामा संक्रमण पुष्टि भएको छ।



पछिल्लो २४ घण्टामा ७३जनाको परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।
संक्रमण पुष्टि हुनेमा डडेल्धुरा जिल्लाका अमरगढि नगरपालिकाका ५, गन्यापधुरा गाउँपालिकाका १ र बैतडीको डिलासैनिका १ जाना
रहेको भुसालले बताए।
Views: 204

























