२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

हत्यारामाथि कारवाहीको माग गर्दै असइ गोबिन्द बिकका आफन्तद्वारा प्रदर्शन

प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा आफन्त र स्थानीयहरुले प्रदर्शन गरेका छन । 

मृतकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै धनगढी चौराहबाट जिल्ला प्रशासन कार्यालय अगाडि सम्म प्रदर्शन गर्दै बजार बन्द गराएका छन ।

No description available. 

असइ बिकको विभत्स हत्या गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने, मृतकका परिवारको भरण पोषणको जिम्मा सरकारले लिनुपर्ने लगायतका मागराख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।

No description available.

No description available.

No description available.

No description available.

No description available.
प्रदर्शनकारीहरु अहिले जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।