काठमाडौं, १ कात्तिक । पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ
Views: 163

© 2020 khabardarinews.com | Design by Hari Karki