दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप चाैध जनामा संक्रमण पुष्टि भएको छ।



पछिल्लो २४ घण्टामा १२८जनाको परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।
संक्रमण पुष्टि हुनेमा डडेल्धुरा जिल्लाका नबदुर्गा गाउँपालिकाका तीन
परशुराम नगरपालिकाका दुई
अालिताल गाउँपालिकाका एक , दार्चुलाका तीन र बैतडीका पाँच जानामा
रहेको भुसालले बताए।
Views: 126

























