२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

प्रताप र शसिकलाको ‘सुपारी दाना’

गायक प्रताप दास र गायिका शसिकला राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको । ‘सुपारी दाना’ बोलको गीतमा सुवास भुषालको संगीत र सुवास गौतमको शब्द छ ।

भिडियोमा कलाकारहरु बुद्दि तामाङ, सुधिर श्रेष्ठ, सृजन भट्टराई, पुरुषोत्तम सिग्देल, श्रेया सिटौला, सर्मिला अधिकारी र रचना लामिछाने प्रस्तुत छन् । भिडियो को निर्देशन गणेश शाहीले गरेका हुन् । भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादन छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।