२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४७ जानामा काेराेना पुष्टि

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशका दार्चुला र डाेटीमा बिहीबार थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जनामा संक्रमण पुष्टि भएका हुन्। थपिएका संक्रमितहरु दार्चुला र डोटीका रहेका छन्।
प्रयोगशाला इञ्चार्ज इश्वरीप्रसाद भुषालका अनुसार दार्चुलाको महाकाली नगरपालिकाका ३८ र डोटीको जोरायल गाउँपालिकाका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बिहीबार प्रयोगशालामा एक सय ४० नमुना परीक्षण गरिएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।