२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–३ दैजीका २० वर्षीय दिनेश साउदको मंगलबार मृत्यु भएको हो।

आफ्नो पसलमा बिजुली जोडने बेलामा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्त प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। महाकाली अस्पतालमा पोष्टमार्टमा पश्चात मृतकको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।