२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

अमरगढि नगरपालिकाकाे सबै सेवा सुचारु हुने

दिपकराज भट्ट / डडेल्धुरा – अमरगढी नगरपालिका मा कार्यरत एक जना कर्मचारिमा काेराेना पाेजेटिभ देखिएपछि अमरगढि नगरपालिकाकाे कार्यालय र मातहतका कार्यालय बन्द गरिएकाेमा २४ गते लिईएकाे स्वावमा सवै ११९ जनामा परिक्षण गर्दा नतिजा नेगेटिभ देखिएकाले २६ गते साेमबार देखि नियमित सेवा सुचारु हुने सबै अाम नागरिका लागि नगरपालिकाले सुचना जारि गरेकाे छ , नि. प्रपुख हेमराज पन्त द्वारा हस्तारक्षित सुचनामा लेखिएकाे छ ।
यस्तै देशमा महामारी बढदै गएकाले कार्यलया सेवा लिदा भाैतिक दुरि कायम गरेर सेवा लिनुहुन का लागि नगरपालिकाका मेयर विशेश्वर प्रसाद अाेझाले अनुराेध समेत गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।