२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

गोदावरी नगरपालिका २ मा समैजी टोल सुधार समिती गठन अध्यक्षमा निरबिरोध ओझा

अत्तरिया – गोदावरी नगरपालिका २ मा समैजी टोल सुधार समिती गठन भएको छ । समितिमा अध्यक्षमा नीरबिरोध एल आर ओझा , उपाध्यक्षमा रिता ओझा , सचीवमा दिपक ओझा ,सह सचीवमा रमेश भट्ट ,कोषाअध्यक्षमा लोकराज जोशी , सल्लाहकारमा खेमराज ओझा , तपराज ओझा बसन्त भट्ट नरपता कुवर र सदस्यमा सान्ती देबि जोशी , कमल भट्ट ,गणेश भट्ट , बल्देभ महरा, कमला थपा , कृस्णा महरा, गोपाल ओझा , हरि भट्ट रहनु भएको छ ।
नगर टोलमा स्तरमा युवा हरुमा जमात भए पनि समजमा केही गर्न नसकेकाले केहि गर्नु पर्छ भन्ने उदेश्यका साथ टोल सुधार समिती गठन भएको हो र समितीले गाउ समाजमा विभिन्न कार्यक्रम हरुको आयोजना गर्ने छ जस्तै , उद्घोषण तालिम , बाटो सरसफाइ महिला सिपमुलक कार्यक्रमको आयोजना गरि महिला लाई सोरोजगार बनाउने उदेश्यका साथ समिति गठन गरिएको संस्थाका अध्यक्ष एल आर ओझाले बताए।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।