काठमाडौं । पछिल्लो २४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।
Views: 213

© 2020 khabardarinews.com | Design by Hari Karki