काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।



योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।पछिल्लो २४ घण्टामा ज्यान गुमाउने कोरोना संक्रमितमध्ये ५ जना महिला र १० जना पुरुष रहेका छन् । 
Views: 148




















