२०८३ कार्तिक १९ बुधबार
२०८३ कार्तिक १९ बुधबार

तिन दिन देखि बेपत्ता भएका डोटीका १४ बर्षिय बालक दिपायलमा भेटिए

डोटी । तिन दिन देखि  बेपत्ता भएका डोटीका १४ बर्षिय बालक दिपायलमा भेटिएका छन । डोटी जिल्लाको सायल गाउपालिका वडा न ३ पानीखालका  १४ बर्षिय रण बहादुर थापा यही असोज १७ गते दिउँसो १२ बजेदेखि बेपत्ता भएका थिए ।

आज उनि दिपायलमा भेटिएको सामाजिक अभियन्नता तथा तेज डुम्रेलले बताए । बालकका आफन्तले  बालक हराएको खबर गरेपछि आफुले पनि खोजी गर्दै जादाँ आज दिपायलमा भेटिएकोले आज आफुसगै राखेको र भोली परिवारको जिम्मा लगाउने उनले बताए ।

पछिल्लो समय गाउँका बालबालिका घरबाट भागेर शहर पस्ने क्रम पनि बढ्दै गएको छ ।  त्यसकारण गाउँ घरमै बालबालिकालाई विशेष निगरानी राख्नु समेत डुम्रेल  सबै अभिभावकहरुलाई आग्रह गरेका छन । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।