२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

जुम्ल्याहा बच्चा जन्माएकी सुत्केरीको कोरोनाबाट मृत्यु

धनगढी : सुदूरपश्चिमकी कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ की २९ वर्षीया संक्रमित सुत्केरी महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनको आज बिहान साढे ४ बजे मृत्यु भएको मेडिकल कलेजले जनाएको छ।

ती महिलाले सेती प्रादेशिक अस्पतालमा जुम्ल्या बच्चा एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन्।

गर्भवती भएदेखि उनमा रक्तश्रावको समस्या थियो भने सुत्केरी भएपछि उच्च रक्तश्राव भएको थियो। असोज १४ गते ती महिलामा कोरोना पुष्टि भएको थियो। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।