डडेल्धुरा – डडेल्धुरा सदरमुकाम नजिकै रहेकाे विधुत राेडमा अाफ्नै घरमा करिब अाठ लाख लगानिमा चप्पल उत्पादन सुरु गरेका राेकाकाे ओद्योग मा र अमरगढिका युवा टेक बिष्टकाे ईट ब्लकमा अमरगढि नगरपालिका का मेयर विशेश्वर प्रसाद अाेझाले हिजाे बिहान अनुगमन गरेका छन् ।



यस्ता स्थानिय उत्पादन लाई प्राथमिकता दिनुपर्ने मेयर अाेझाले बताउनु भयाे । यसरी मेयर अाफै अाफ्नाे उत्पादन हेर्न अाएकाे मा अाफु विस्वासीलो र खुसि भएकाे राेकाले बताउनु भयाे ।



Views: 205




















