२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

एकैदिन १५७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ११ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ सय ७३ मा कोरोना संक्रमण देखिएको जनाएको छ ।

आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा गरिएको १० हजार १२३ पीसीआर परीक्षणमा १५ सय ७३ कोरोना संक्रमित भेटिएको बताएका हुन् ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ । संक्रमितमध्ये ८ हजार ३२१ संस्थागत आइसोलेसनमा छन् भने १० होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ८ सय ८५ रहेको छ ।

संक्रमितमध्ये आइसीयुमा रहेर उपचार गरिरहेकाको संख्या २ सय २५ रहेको छ भने भेन्टिलेटरमा ३३ जनाले उपचार गरिरहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।