२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

विश्वमा कोरोनाका कारण ९ लाख ८५ हजारको मृत्यु

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ९ लाख ८५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ लाख ८५ हजार ८२३ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ५ हजार ७८६ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख १६ हजार ८८४ संक्रमितको पहिचान भएको छ । 

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख  २९ हजार ९६५ पुगेको छ । 
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।