२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

डा. केसीको समर्थनमा RMR foundation Baitadi पनि

अनसनरत डा. गोविन्द केसीका समर्थनमा RMR foundation Baitadi ले पनि डा.केसीका सम्पुर्ण माग यथाशीघ्र पूरा गरियोस् सरकार भनी आवाज उनको छु। समाजलाई सकारात्मक परिवर्तन गर्न खोलिएको RMR foundation Baitadi ले डा.गोबिन्द केसी मागहरू उहाँका ब्यक्तिगत नभई हामी सबै नेपालीहरूको हो र स्वास्थ जस्तो संबेदनसिल क्षेत्रीमा राजनीति गर्न बन्द गर्नु पर्छ भन्ने कुरा RMR foundation बैतडीले जोड दिएको RMR foundation Baitadi सह संयोजक गणेश बोहराले जानकारी गराए।।।
RMR foundation Baitadi का युवाहरूले डा.केसीका मागहरू ब्यक्तिगत नभई हामी सबैका साझा हुन यथाशीघ्र पुरा गरियोस् सरकार भनी प्ले–कार्डसहित डा. केसीलाई सम्रथन गरेका छन।र स्वास्थ क्षेत्रमा रहेको लुटतन्त्र बन्द गर्नु पर्छ भन्ने कुरामा पनि जोड दिएको छ’
डा. गोविन्द केसीले नेपालीहरुको निःशूल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँच होस् भनी जुम्लामा १९ औ सत्याग्रह सुरु गरेका थिए र सरकारको दमन पछि उनलाई काठमाडौ लगेका छन। अहिले डा. गोविन्द केसीको स्वास्थ्यमा समस्य आइरहेको छ र उहाँको जीवन रक्षाका लागि पनि RMR foundation Baitadi ले सरकारलाई दबाब दिएको छ
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।