२०८३ जेष्ठ १० आईतवार
२०८३ जेष्ठ १० आईतवार

धनगढीमा आज थपिए ३७ जना संक्रमित

धनगढी उपमहानगरपालिकामा आज ३७ जना कोरोना संक्रमित थपिएका छन । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ११, वडा नम्बर २ का ६, वडा नम्बर ३ का ४, वडा नम्बर ४ का ३, वडा नम्बर ५ का १, वडा नम्बर ६ का ३, वडा नम्बर ७ का १, वडा नम्बर ८ का ५, धनगढीकै ठेगाना नखुलेका ३ जनामा कोरोना पुष्टि भएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।