पहाडी क्षेत्रमा अन्न भण्डारणका लागि निंगालो बाट बनाईएको डुरो (निङ्गलाे)प्रयोग गरिन्छ । खास गरी डडेल्धुराको अमरगढी नगरपालिका–७ का कैनी समुदायहरुले बनाउने गर्छन । डुरो ( काेराेङ्गाे)डोटी लगायत तराईका जिल्लामा लगेर बिक्रि गर्ने गरेका छन ।तस्बिर – केशव पन्त





Views: 190

























