२०८३ कार्तिक २२ शनिबार
२०८३ कार्तिक २२ शनिबार

बाजुरामा कोरोनाका शुन्य संक्रमित

    सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ ।

   सक्रिय अवस्थामा रहेका ९ जना कोरोना संक्रमित निकोभएर सबहीबार घर गए संगै बाजुरा जिल्ला शुन्य संक्रमित जिल्ला बनेको हो ।

    बाजुरामा हाल सम्म ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ जनाको मृत्यु भएको छ भने ५ सय ७४ जना संक्रमण मुक्त भएर घर गएका स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

    स्वास्थ्य कार्यालय बाजुरका प्रमुख दयाकृष्ण पन्तका अनुसार पछिल्लो २० दिन यता बाजुरामा कोरोनाका नयाँ संक्रमित फेला परेका छैनन् ।

 हाल कोरोना परिक्षका लागि स्वाव समेत नरहेको उनले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।