२०८३ भाद्र ७ आईतवार
२०८३ भाद्र ७ आईतवार

सेती अस्पतालमा संक्रमित महिलाको मृत्यु

कैलाली- कैलालीको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका– ५ की ५७ वर्षीया महिलाको बुधवार बेलुका मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरे। मृतक संक्रमितमा कोरोनाको कडा लक्षण देखिएको थियो।

भाद्र १७ गते कोरोना पुष्टि भएकी ती संक्रमितको स्वास्थ्यमा गम्भीर समस्या आएपछि भाद्र १९ गतेदेखि सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।