२०८३ कार्तिक २ आईतवार
२०८३ कार्तिक २ आईतवार

लकडाउनपछि १४ जनाले गरे बझाङमा आत्महत्या

बझाङ – लकडाउन सुरु भएयता बझाङमा १५ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा ८ जना महिला, ६ जना बालबालिका र एक पुरुष रहेका छन्।

विष सेवन गरेर २ महिला र एक बालिका गरी ३ जना, झुण्डिएर ६ महिला र ३ बालिका गरी ९ जना र २ जना पुरुषले नदी तथा खोलामा आत्महत्या गरी चैत ११ यता १४ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ। 

आत्महत्या गरेर ज्यान गुमाउनेमा महिलाको संख्या धेरै रहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।