२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

डडेल्धुराको बगबजार अनिश्चितकालका लागि सिल

डडेल्धुरा । डडेल्धुरामा एक व्यवसायीमा कोरना पोजिेटिभ देखिएपछि डडेल्धुराको बागबजार क्षेत्र सिल गरिएको छ ।अमरगढी नगरपालिका–५ बागबजारको एक छापाखानाका ६८ वर्षीय सञ्चालक ६८ कोरना संक्रमित भएपछि स्थानीय लोकन्द्र गुरुङको घरदेखि उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष पनेरु जनरल स्टोरका सञ्चालक खेमराज पनेरुको पसलसम्मका दायाँबायाँका पसलहरु पूर्णतया सिल गरिएको वडाअध्यक्ष खेमराज पाठकले बताए ।

मुख्यबजार क्षेत्रकै व्यवसायीमा कोरोना संक्रमित देखिएपछि बजार क्षेत्र सिल गरिएको उनले बताए । अर्को सूचना जारी नभएसम्मका बजार क्षेत्र सिल गरिएको बताउँदै अध्यक्ष पाठकले संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गर्न बाध्य भएको बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।