२०८३ आश्विन २८ बुधबार
२०८३ आश्विन २८ बुधबार

नेपाल कोरोना संक्रमणको हिसावले विश्वको ५५ औँ स्थानमा

काठमाडौं । नेपाल कोरोना संक्रमणको हिसावले विश्वको ५५ औँ स्थानमा रहेको छ ।हालसम्म नेपालमा कोरोनाको कारण ३३६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५३ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो समयमा नेपालमा कोराना संक्रमणको दर बढिरहेको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १४ जनाको ज्यान गइसकेको छ ।

हालसम्म कुल संक्रमितमध्ये ७० दशमलव ६ प्रतिशत अर्थात ३७ हजार ५ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाको कारण ९ लाख २२ हजार ४ सय ५४ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।