डडेल्धुरा – प्राथमिक उपचार दिवसकाे अवसरमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी काे उच्च सम्मानका लागि भिम दत्त पन्त चाेकमा अहिले ७:३०मा दिप प्रज्वलन गरेकाे छ ।
दिप प्रज्वलनमा डडेल्धुराका समाजसेवि , अभियानता ,ने वि संघ का विद्यार्थी नेता, प्राज्ञिक विद्यार्थी परिषदका युवाहरु , बाेलन्याथलि डडेल्धुरा युनिटका सदस्यहरु ,आई केयर यु समूह डडेल्धुरा, प्रहरी, याेगदान राष्टका लागि संगठनका सदस्यहरु ,र स्थानि यव्यापारिहरु सहभागिता रहेकाे थियाे।







Views: 198




























