दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुराकाे भागेश्वर गाउँपालिकाले कक्षा (१-५)सम्मकाे स्थानिय पाठ्यक्रम बनाउने भएकाे छ । गाउँपालिकाले एक सुचना जारि गर्दै भनेकाे छ स्थानिय तहमा भएका कला, संस्कृति , यहाकाे माैलिकता समिटिने गरि पाठ्यक्रम निर्माण गरिने भएकाले सुझाव र सल्लाह का लागि यहि ३० गतेका दिन छलफल गरिने गाउँपालिका प्रमुख हर्ष बहादुर राेका द्वारा हस्तारक्षित सुचनामा भनिएकाे छ ।



Views: 146

























