२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

अखिल क्रान्तिकारी जिल्ला कञ्चनपुर द्वारा रक्तदान

कञ्चनपुर –
विश्व कोरोना महामारीको कारण ले गुज्री रहेको बेला देश भरी नै रगत को चापाचाप भर्इ रहेको छ ।
यस महामारी को बेला अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला विद्यार्थी संगठनको आयोजनामा रक्तदान गर्ने कार्यक्रम को आयोजन गरिएको थियो । उक्त कार्यक्रम मा जिल्ला ब्युरो का सदस्य समेत सहभागी भएका थिए । यस विषम परिस्थिति लाई मध्य नजर गर्दै यस कार्यक्रम को आयोजन गरिएको थियो भन्ने कुरा अखिल क्रान्तिकारी जिल्ला कञ्चनपुर का विद्यार्थी का अध्यक्ष ललित एस के ले हामीलाई जानकारी गराउनु भयो । हाल ७ जनाले रक्तदान गरेको र आबस्यक परे ब्लड बैंक मा अझ रगत संकलन गरिने कुराको जानकारी पनि गराउनु भयो। यस विश्व कोरोना महामारीको हामी सबैले मिलेर सामना गरौं र सरकार ले अहिले गरेका गति विधि पद्धति अनुरूप नभएको र विभिन्न कुरा विवादित भईरहेको छ । यस परिस्थिति बाट माथि उठेर जनताको स्वस्थ प्रति उच्च बफादार हुनुपर्छ र याे कुरा मा हाम्रो पनि भरपूर सहयोग रहने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।