२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

बैतडीमा अपहरण गरेर १३ बर्षीया बालिकालाई बलात्कार

बैतडी- जिल्लाको पुर्चाैडी नगरपालिकाकी १३ बर्षीया बालिकामाथि बलात्कार भएको छ ।

केही समय अघि बिहेमा चिनजान भएपछि सुर्नया–८ का ३१ बर्षीय अर्जुन साउदले बिहे गर्ने भन्दै फकाएर बझाङको बित्थड पु¥याएर जबरजस्ती करणी गरेको प्रहरी स्राेतले जनाएको छ ।

पुर्चाैडी नगरपालिका–५ का बाशुदेव पन्तले मोटरसाइकल चलाएर अर्जुनलाई सहयोग गरेको खुल्न आएको छ । घटनामा संलग्न दुबै जना बिरुद्ध आफन्तले ईलाका प्रहरी कार्यालय पाटनमा जबरजस्ती करणीको जाहेरी दर्ता गराएका छन् ।

प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे बताएकाे छ ।

बालिकालाई बेलुका साढे सात बजे गाउँबाट दुबै जनाले जबरजस्ती मोटरसाईकलको बीचमा राखेर बझाङको बित्थड पु¥याएर जवरजस्तिकरणी गरेपछि गाउँलेहरुकाे सहयोगमा राती २ बजे बालिका सहित दुबै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।