२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

डडेल्धुरामा वेवारिसे अवस्थामा युवकको शव फेला

धनगढी: डडेल्धुरामा वेवारिसे अवस्थामा युवकको शव फेला परेको छ। बिहिबार जिल्लाको परशुराम नगरपालिका –६ स्थित रंगुन नदीमा अन्दाजी ३२ ३३ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

नाम थर नखुलेको उक्त शव जोगबुढा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ। साथै अन्दाजी ५ फिट ६ ईन्च उचाई भएको, कालो कपाल, पँहेलोमा सेतोखैरो धर्का भएको सर्ट, हरियो रंगको गन्जी, निलो रंगको कट्टु लगाएको उक्त शवको पहिचान गरी सहयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ।

प्रहरीले सम्पर्कका लागि ९८५८७९००७० र ०९६–४२०१९९ मा फोन गर्न आग्रह गरेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।