२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

बाेलन्याथलि डडेल्धुरा जिल्ला युनिट गठन

सुरज तमाेलि / डडेल्धुरा -बाेलन्याथि डडेल्धुरा युनिट अाज गठन भएकाे छ । जिल्ला सदरमुकाम तुफानडाडामा अाैपचारिक रुपमा गठन भएकाे हाे । हिक्मत बहादुर मालिकाे अध्यक्षतामा युनिट गठन भएकाे हाे । संयाेजकमा दिपकराज भट्ट लाई चयन गरिएकाे छ भने बीस अभियानता सहितकाे युनिट गठन भएकाे छ ।
कार्यक्रम मा बाेल्दै अ ने रा स्वबियु का जिल्ला अध्यक्ष सन्तोष भट्टले भने ” याे युनिटले समाजमा रहेका कुरिति , असमानता बिरुद्ध निश्पक्ष लाग्नु पर्ने र सबै संग समुन्व्य गरेर अगाडि बढनु पर्ने बताए ।
यस्तै स्ववियु सभापति जगत ऐरले भने “बाेलन्याथलि काे जुन नाम र काम छ त्यसलाई निरन्तरता दिनुपर्ने र कसै पार्टीकाे नभएर लाग्नु पर्ने । देशमा भईरहेकाे नराम्रा गतिबिधिमा जुनसुकै पार्टी काे भएपनि त्यसका बिरुद्धमा शसक्त उभिनु जरुरि रहेकाे बताए ।”
नराम्रा कामकाे खवरदारि गरेर तिनिहरुलाई बाहिर ल्याउनुका लागि नागरिक समाजले यस युनिटलाई सहयाेग गर्ने र डडेल्धुरा अापसमा समुन्व्य गरेर जानू जरुरि रहेकाे नागरिक समाजका अध्यक्ष रमेश जाेशिले भनाइ राखेका थिए ।
कार्यक्रममा बाेल्दै कार्यक्रमका अध्यक्ष मालिले सुदुरमा रहेका जातिय मुद्वा, वर्गीय मुद्वा , निशुल्क एम्बुलेन्स सेवा , अभियानलाई निरन्तरता दिने बताए । कार्यक्रममा डडेल्धुरा ने वि संघ का नेता, अखिल विद्यार्थी का नेता, नागरिक समाजका अध्यक्ष , गन्यापधुरा गाउँपालिकाका प्रेस सल्लाहकार , सामाजिक अभियानता , बाेलन्याथिलि प्रदेश प्रतिनिधि लगायतकाे सहभागिता रहेकाे थियाे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।